निर्वाचनमा प्रयोग हुने ई-भोटिङ मेसिन बनाउने नेपाली युवा वैज्ञानिक दाजुभाइ को हुन् ?
Tap an option to check yourself.
Answer: A) घनश्याम रिमाल र भरत रिमाल
नेपालमा निर्वाचनमा प्रयोग हुने ई-भोटिङ मेसिन घनश्याम रिमाल र भरत रिमालले विकास गरेका हुन्।

