MCQuestions

दिगो विकासका लक्ष्यहरूको बिचमा जोडा मिलाउनुहोस्। समूह I: a) लक्ष्य नं. ३, b) लक्ष्य नं. ५, c) लक्ष्य नं. ७, d) लक्ष्य नं. १०। समूह II: 1) लैंगिक समानता कायम गर्ने, 2) सस्तो, स्वच्छ र किफायती ऊर्जा, 3) आय असमानता कायम गर्ने, 4) स्वस्थ जीवन र समृद्ध जीवनस्तर, 5) समावेशी आर्थिक वृद्धि र मर्यादित काम।

Tap an option to check yourself.
 Found a mistake? Tell us
What is wrong?