MCQuestions

निम्नलिखित जोडाहरूबारे विचार गर्नुहोस् ।
१. १५ औं शिखर सम्मेलन - नयाँदिल्ली
२. १६ औं शिखर सम्मेलन - थिम्पु
३. १७ औं शिखर सम्मेलन - ढाका
४. १८ औं शिखर सम्मेलन - काठमाडौँ
माथि उल्लेखित जोडामध्ये कुन जोडा सही हो/हुन् ?

Tap an option to check yourself.
 Found a mistake? Tell us
What is wrong?