MCQuestions

एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकका सम्बन्धमा तलका भनाई विचार गर्नुहोस्। १. यस बैंकको अधिकृत पुँजी १०० विलियन अमेरिकी डलर रहेको छ। २. यस बैंकको प्रधानकार्यालय चीनको बेइजिङमा रहेको छ। ३. यसका हरेक सदस्य राष्ट्रको समान मतताधिकार रहेको छ। माथि उल्लेखित भनाइहरू मध्ये कुन भनाई सही हो/हुन् ?

Tap an option to check yourself.
 Found a mistake? Tell us
What is wrong?