संयुक्त राष्ट्रसंघ (UNO) का सदस्य राष्ट्रहरूबिचको कानुनी विवाद समाधान गर्न मुख्य जिम्मेवार अंग कुन हो ?
Tap an option to check yourself.
Answer: C) अन्तर्राष्ट्रिय न्यायालय
अन्तर्राष्ट्रिय न्यायालय (ICJ) संयुक्त राष्ट्रसंघको प्रमुख न्यायिक अंग हो। यसले राष्ट्रहरूबिचका कानुनी विवादहरू समाधान गर्छ।

