संयुक्त राष्ट्रसंघ (UNO) को सर्वभन्दा सफल तथा वर्तमान समयमा कार्यविहिन अंगको रूपमा रहेको अंग कुन हो ?
Tap an option to check yourself.
Answer: B) जिम्मामजमानी परिषद
जिम्मा जमानी परिषद (Trusteeship Council) ले सन् १९९४ मा पलाउ स्वतन्त्र भएपछि आफ्नो कार्य सम्पन्न गरेर निष्क्रिय भयो। यो परिषद् वर्तमानमा कार्यविहीन छ।

