संयुक्त राष्ट्रसंघ (UNO) को वडापत्र अनुसार शत्रु देश भन्नाले तलका मध्ये कुनलाई जनाउँछ ?
Tap an option to check yourself.
Answer: A) वर्तमान वडापत्रमा हस्ताक्षर गरेको कुनै राष्ट्रको द्वितीय विश्वयुद्धको समयमा शत्रु भएको देश
वडापत्रमा शत्रु राष्ट्र भन्नाले द्वितीय विश्वयुद्धका समयमा वडापत्रमा हस्ताक्षर गरेका राष्ट्रहरूको शत्रु भएको देश हो। यस्ता देशहरूसम्बन्धी व्यवस्था वडापत्रका धारा ५३ र १०७ मा छन्।

