संयुक्त राष्ट्रसंघ (UNO) को स्थापना कुन सम्मेलनले गरेको हो ?
Tap an option to check yourself.
Answer: B) सनफ्रान्सिस्को सम्मेलन १९४५
संयुक्त राष्ट्र बडापत्र सन् १९४५ मा सान फ्रान्सिस्को सम्मेलनमा तयार गरी पारित गरिएको थियो, जसले संयुक्त राष्ट्रसंघको स्थापना गर्यो।

