उत्तरी एटलान्टिक सन्धी संगठन (NATO) को ३२ औं सदस्य राष्ट्र कुन हो?
Tap an option to check yourself.
Answer: B) स्वीडेन, सन् २०२४ मार्च ७
स्वीडेन मार्च ७, २०२४ मा NATO को ३२ औं सदस्य बन्यो। फिनल्यान्ड २०२३ मा ३१ औं सदस्य बनेको थियो।
स्वीडेन मार्च ७, २०२४ मा NATO को ३२ औं सदस्य बन्यो। फिनल्यान्ड २०२३ मा ३१ औं सदस्य बनेको थियो।