तलका कथनहरु अध्ययन गरी सही उत्तर छनोट गर्नुहोस् । 1) Borneo Island मा पर्ने ASEAN मुलुकहरु ब्रुनाइ, इन्डोनेसिया र मेलेसिया हुन् । 2) सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको ASEAN मुलुक सिंगापुर हो । 3) ASEAN को प्रधान कार्यालय जावाटापुमा अवस्थित जाकार्ता शहरमा रहेको छ । 4) ASEAN को नारा "One vision, One identity, One community" हो ।
Tap an option to check yourself.
Answer: B) माथिका सबै सही
चारवटै कथन सही छन्: ब्रुनाइ, इन्डोनेसिया र मलेसिया बोर्नियो टापुमा पर्छन्। सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको मुलुक सिंगापुर हो। ASEAN को प्रधान कार्यालय जाकार्ता शहरमा छ। यसको नारा 'One Vision, One Identity, One Community' हो।

