ASEAN को लोगोमा प्रयोग भएका रङ र तिनीहरूको अर्थको बिचमा जोडा मिलाउनुहोस् । समूह I (रङ): a) निलो b) रातो c) सेतो d) पहेंलो; समूह II (अर्थ): 1) शाहस र गतिशिलता 2) समृद्धि 3) शान्ति र स्थिरता 4) शुद्धता
Tap an option to check yourself.
Answer: D) a-3, b-1, c-4, d-2
ASEAN को लोगोमा निलो रङले शान्ति र स्थिरता, रातोले शाहस र गतिशीलता, सेतोले शुद्धता, र पहेँलोले समृद्धि जनाउँछ।

