ASEAN को पहिलो शिखर सम्मेलन कहिले र कहाँ भएको थियो ?
Tap an option to check yourself.
Answer: B) सन् १९७६ मा वाली, इन्डोनेसिया
ASEAN को पहिलो शिखर सम्मेलन सन् १९७६ मा इन्डोनेसियाको बाली (Bali) मा भएको थियो। यो मैत्री तथा सहयोग सन्धि (Treaty of Amity and Cooperation) अन्तर्गत भएको थियो।

