दिगो विकासको १२ औं लक्ष्य तलका मध्ये कुन हो ?
Tap an option to check yourself.
Answer: C) दिगो उपयोग तथा उत्पादनको ढाँचा सुनिश्चित गर्ने
SDG 12 जिम्मेवार उपभोग र उत्पादन सम्बन्धी हो, जसमा दिगो उपयोग तथा उत्पादनको ढाँचा सुनिश्चित गर्ने लक्ष्य छ।

