संयुक्त राष्ट्रसंघ (UNO) का कुनै सदस्य राष्ट्रलाई निलम्बन गर्ने परमा महासभा समक्ष सिफारिश गर्ने काम कुन अंगको हो ?
Tap an option to check yourself.
Answer: D) सुरक्षा परिषद
सुरक्षा परिषदले सिफारिश गरेपछि महासभाले सदस्य राष्ट्रको सदस्यता अधिकार निलम्बन गर्न सक्छ। यो अधिकार सुरक्षा परिषदसँग हुन्छ।

