संयुक्त राष्ट्रसंघ (UNO) को वडापत्रको कुन धारा बमोजिम पाँच स्थायी सदस्य राष्ट्रहरूले VETO, Power प्रयोग गर्न पाउँदछन् ?
Tap an option to check yourself.
Answer: A) धारा २७ को उपधारा ३
वडापत्रको धारा २७(३) ले सुरक्षा परिषदका स्थायी सदस्यहरूलाई भिटो अधिकार दिन्छ। यसअनुसार महत्त्वपूर्ण निर्णयमा स्थायी सदस्यको सहमति अनिवार्य हुन्छ।

