संयुक्त राष्ट्रसंघ (UNO) को सुरक्षा परिषदमा सर्वप्रथम पहिले VETO power प्रयोग गर्ने राष्ट्र कुन हो ?
Tap an option to check yourself.
Answer: D) रुस
सोभियत संघ (हालको रुस) ले सन् १९४६ मा पहिलो पटक भिटो प्रयोग गरेको थियो। त्यसैले रुस सर्वप्रथम भिटो प्रयोग गर्ने राष्ट्र हो।

